इरानमाथि आक्रमण नगर्ने ट्रम्पको अभिव्यक्तिपछि तेलको मूल्य घट्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने बताएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । समाचार संस्था रोयटर्सका अनुसार शुक्रबार दिउँसोसम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल १.१० डलर अर्थात् १.१ प्रतिशतले घटेर १०३.१८ …