१६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ

मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको सवारी साधनबाट १६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन्।