काठमाडौं महानगरपालिका–३२ स्थित पेप्सीकोला फुटबल मैदान नजिकै रहेको कटेजमा बिहीबार मध्यराति भीषण आगलागी भएको छ। राति करिब १२ः३० बजे लागेको आगोले मार्टभित्र सञ्चालित बाम्बो रेस्टुरेन्ट, केकमाण्डु, बेबी सप, किराना पसल तथा कपडा पसललगायतका व्यवसायमा क्षति पुर्याएको छ। आगलागीका क्रममा बाम्बो रेस्टुरेन्ट र केकमाण्डुमा रहेका पाँचवटा ग्यास सिलिन्डरसमेत विस्फोट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। सिलिन्डर […]