ओली-प्रचण्ड सहमतिको २३ दिनपछि कोशीमा पुरानै नेतृत्वमा नयाँ गठबन्धन

१ भदौ, विराटनगर । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीचको सहमतिपछि कोशी प्रदेशमा पुरानै नेतृत्वमा नयाँ गठबन्धनको सरकार बनेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच ३ बुँदे …