किन बन्द गरियो ट्रम्प अर्गनाइजेसनका ३०० बैंक खाता ? क्यापिटल वनले पहिलोपटक खोल्यो कारण

अमेरिकी बैंक क्यापिटल वन फाइनान्सियलले सन् २०२१ मा ट्रम्प अर्गनाइजेसनसँग सम्बन्धित ३०० भन्दा बढी बैंक खाता बन्द गर्नु राजनीतिक निर्णय नभई ‘एन्टी मनी लाउन्डरिङ’ (एएमएल) टोलीको विस्तृत समीक्षा पछि गरिएको निर्णय भएको जनाएको छ। शुक्रबार अदालतमा दर्ता गरिएको दस्तावेजमा बैंकले खाता बन्द गर्ने निर्णय महिनौँसम्म गरिएको विश्लेषण, आन्तरिक नीतिगत प्रक्रिया तथा नियामकीय निर्देशनअनुसार गरिएको उल्लेख […]