मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आज देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ। हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा दिउँसो हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको उपलब्ध मौसम विवरणमा उल्लेख छ। मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास छ। बिहान हिमाली भूभागमा आंशिक बादल लागेको छ भने […]