मरीचिका पछ्याउँदै कालबाटोमा

धेरै नेपालीका लागि ‘अमेरिका’ नयाँ आशा र सम्भावनाको प्रतीक बनेको छ । सपनाको देश अमेरिका पुगेर भविष्य निर्माण गर्ने यात्रामा मानिसले भोगेका कठिनाइहरूका अँध्यारा पाटालाई उपन्यासमा गहिरो संवेदना र मार्मिकताका साथ प्रस्तुत गरिएको छ ।