मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (nec) र शिक्षा तथा बालबालिकाका क्षेत्रमा सक्रिय सिर्जनशील नेपालबीच जेहेन्दार तथा आर्थिक र पारिवारिक रूपमा कमजोर विद्यार्थीहरूलाई इन्जिनियरिङ शिक्षामा पहुँच स्थापित गराउने उद्देश्यले शैक्षिक समझदारी कायम भएको छ। बुधबार कलेजमा आयोजित एक कार्यक्रमका बीच समझदारी पत्रमा कलेजका सहायक प्राचार्य मोहनध्वज केसी तथा सिर्जनशील नेपालका सचिव नेत्रप्रसाद […]