नबिल बैंकको कामु सीईओमा ज्ञवाली

काठमाडौं– नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बैंकका सिईओ ज्ञानेन्द्र ढुगाना नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा रहेकाले राजिनामा दिएपछि ज्ञवालीले कामु सीईओको जिम्मेवारी पाएका हुन् ।  ज्ञवाली नविलमा बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डि सीईओ) थिए । गभर्नर बन्ने दौडमा लागेका ढुंगानाले चैत १० गते […]