Use App
Read now
(current)
Download
shilapatra.com
1 घण्टा पहिले
ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको उद्धार
म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका– ४ र मङ्गला गाउँपालिका– २ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन् ।
पूर्ण विवरण