ट्रम्पले भने- न्यूयोर्कका ‘कम्युनिस्ट’ मेयर ममदानीले अनुरोध गरे, शुक्रबार भेट्दैछु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्यू योर्कका नवनिर्वाचित मेयर जोहरन ममदानी शुक्रबार ह्वाइट हाउसमा भेट्ने भएका छन्।