बाँकेमा अझै सुरु भएन धान खरिद प्रक्रिया

राँझा– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेमा धान खरिद प्रक्रिया अझै सुरु गर्न सकेको छैन । कम्पनीको केन्द्रीय कार्यालयले गत वर्षको तुलनामा आधा मात्र धान खरिद गर्ने कोटा निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्ज परिसरसमेत सुनसान बनेको छ ।  यस वर्षका लागि २० हजार क्विन्टल धान खरिदको कोटा माग गरी पठाइएकामा […]