कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता आज सम्पन्न भएको छ । कास्की जिल्ला टेनिस सङ्घले आयोजना गरेको प्रतियोगिता पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा यही वैशाख ५ गतेदेखि सञ्चालन भएको हो । प्रतियोगितामा १८ वर्षमुनिको ‘ब्वाइज सिंगल्स’ तर्फ दर्शिल श्रेष्ठले स्वर्ण पदक जितेका छन् । यसैगरी, ‘गल्र्स सिंगल्स’तर्फ सारा पन्तले १२ र १४ […]
बजारमा देखिएको ग्यास अभाव नियन्त्रणका लागि सरकारले ल्याएको ‘आधा सिलिन्डर’ नीति ग्यास व्यवसायीले अस्वीकार गरेका छन्। ग्यास विक्रेता महासंघ र नेपाल एलपी ग्यास उद्योग संघ बीचको संयुक्त बैठकले आगामी सोमबारदेखि उपभोक्तालाई १४.२ किलो (पूरा) ग्यास सिलिन्डर नै बिक्री गर्ने निर्णय गरेको हो । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार डिजेल मूल्यवृद्धिका कारण ढुवानी खर्च बढेपछि आधा […]
प्रतिनिधिसभामा सांसदहरूले ध्वंसात्मक गतिविधि गरी भौतिक क्षति पु¥याए उनीहरूबाटै क्षतिपूर्ति असुल्ने व्यवस्था प्रस्ताव गरिएको छ। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले यस्तो प्रस्ताव गरेको हो।