कार्तिक ३० गते सोमबार, यस्तो छ तपाईंको राशिफल

मेष : दिन शुभ छ । शारीरिक सुखको अनुभूति, गरेका काम सफल, स्वास्थ्य लाभ होला । वृष : राजनीतिमा सफलता, पुरस्कृत–सम्मानित, सुखानुभूति हुने सम्भावना देखिन्छ । मिथुन : समय अनुकूल नहुँदा स्वास्थ्य खराबी, धन क्षति, बाधा–व्यवधान आउन सक्छ । कर्कट : तपाईंका लागि समय शुभ छ । धन लाभ, व्यक्तित्व विकास, कार्य पूर्णता हुन सक्छ […]