तनहुँ– भिमाद नगरपालिकाले गत आर्थिक वर्षमा सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य तथा धार्मिक र सांस्कृतिक सम्पदासम्बन्धी विभिन्न पूर्वाधार आयोजना सम्पन्न गरेको छ । नगरपालिकाले सडक स्तरोन्नति, खानेपानी विस्तार, सिँचाइ संरचना निर्माण तथा सार्वजनिक सुविधाका पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आधारभूत सेवाको पहुँच विस्तार गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाकर पोख्रेलका अनुसार गत एक वर्षमा एक […]