अनमोलको १० करोड कमाउने पहिलो फिल्म बन्यो 'जेरी अन टप', टिमले मनायो खुसीयाली

शुक्रबार निर्माण टिमले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी खुसीयाली साटेको छ।