सुर्खेत– कर्णाली प्रदेश अस्पताल सुर्खेतका नर्सहरू श्रम शोषण र विभेदविरुद्ध आन्दोलित भएका छन्। बुधबार बिहान उनीहरूले हातमा कालो पट्टी बाँधेर दुई घण्टासम्म सेवा अवरुद्ध गर्दै आन्दोलनको सुरुवात गरेका हुन् । देशभर नर्सहरूको श्रम शोषणविरुद्ध आन्दोलन भइरहेको बेला नेपाल नर्सिङ संघ सुर्खेत शाखाको नेतृत्वमा सुर्खेतमा पनि नर्सहरूले आन्दोलन थालेका हुन् । प्रदेश अस्पतालमा कार्यरत नर्सहरूले बिहान […]