लगानीभन्दा कार्यान्वयनमा चुनौती

नेपालले पूर्वाधार विकासमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित २४ खर्ब ५३ अर्ब रुपियाँ बराबरका २३ ठूला तथा रणनीतिक आयोजना लगानीकर्तामाझ प्रस्तुत गर्ने तयारी गरेको छ । आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने ‘नेपाल पूर्वाधार सम्मेलन २०२६’ लाई सरकारले निजी पुँजी परिचालन, लगानीको वातावरण सुधार र पूर्वाधार विकासमा नयाँ साझेदारी विस्तार […]