काठमाडौँ । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेको राष्ट्रियतासम्बन्धी अभिव्यक्तिप्रति कटाक्ष गरेकी छन् । भारत भ्रमणका क्रममा वाग्लेले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय स्वाभिमान र आत्मसम्मानको विषय उठाएकी हुन् । झाँक्रीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजनीतिक भूमिकामाथि पनि प्रश्न उठाएकी छन् । भट्टराईतर्फ संकेत गर्दै उनले आफूले […]