कविता : दशैं बोनस

बढ्दै आएको छ आमाको ‘ऐया’ र ‘आत्था’ र, नसके पनि सुम्सुम्याउन अपेक्षाहरूको अकाल मृत्युले दुखेको उनको मन गर्नुपर्ने कामको सूचीको एकनम्बरमै छ यस पटक उनको दुख्ने घुँडाको उपचार, माघको रात काटे जसरी छोटो कम्बल ओढेर बाँच्नुपर्दा सीमित आम्दानीमा जिन्दगी थिचथाच र छोपछाप पार्नुपरेको …