जेन-जी आन्दोलनका क्रममा भाटभटेनीमा जलेका १२ जनाको अझै पहिचान हुन सकेन

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ जनामध्ये अझै पनि १२ मृतकको पहिचान हुन सकेको छैन । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरी जना ३ सहित पहिचान खुलेका नागरिक ५३ जना नागरिकका परिवारका लागि जनही १५ लाख रुपैयाँका दरले रकम निकासा गरिएको बताएका छन् । उनका अनुसार ती ७६ […]