जुनार प्रवर्द्धन गर्न गोलन्जोर गाउँपालिकामा आज सार्वजनिक विदा

RajdhaniDaily.com | सिन्धुली । जुनार प्रवर्द्धन गर्न आयोजित मेला बजार भर्न गोलन्जोर गाउँपालिकाले आज सार्वजनिक विदा दिएको छ । प्रशासकीय अधिकृत मानबहादुर बरालले जारी गरेको -