२ साउन, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको ऐसेलुखर्कमा सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको छ ।
त्रि–धार्मिकस्थल हलेसी र किरात समुदायको उद्गम थलो तुवाचुङमा आउने दर्शनार्थी एवं पर्यटकलाई लक्ष्यित गर्दै हलेसी चाम्लिङ सामुदायीक होमस्टे सञ्चालनमा ल्याइएको …