पाकिस्तान । पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा सुरक्षा फौजले सञ्चालन गरेको विशेष कारबाहीमा २४ जना लडाकु मारिएका छन् । पाकिस्तानी सेनाको सञ्चार शाखा ‘इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स’ (आईएसपीआर) ले शुक्रवार जारी गरेको विज्ञप्तिअनुसार विगत २४ घण्टामा भएका विभिन्न गुप्तचरीमा आधारित अपरेसनका क्रममा ती लडाकुहरू मारिएका हुन् । प्रतिबन्धित संगठन ‘तहरीक–ए–तालिबान पाकिस्तान’ (टीटीपी) ले पछिल्लो समय प्रहरी […]