सांसदको स्वकीय सचिवबारे शंकर पोखरेल : एआई र सूचना प्रविधिमा दक्ष व्यक्ति राख्नुपर्छ

३ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सांसदका स्वकीय सचिव घरायसी सहयोगीका रूपमा नभई संसदीय कामलाई प्रभावकारी बनाउने दक्ष व्यक्तिका रूपमा छनोट गर्नुपर्ने बताएका छन् । आइतबार पार्टीको संसदीय विभागको कार्यक्रममा बोल्दै पोखरेलले स्वकीय …