एकैदिन विपद्का घटनामा परी ७ जनाको मृत्यु, १९ घाइते

काठमाडौं– देशभर एकै दिनमा भएका विभिन्न विपद्का घटनामा परी ७ जनाको मृत्यु भएको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार देशका ४४ जिल्लामा ५५ वटा विपद्का घटना दर्ता भएका छन् । उक्त अवधिमा १९ जना घाइते भएका प्राधिकरणले जनाएको छ । घटनामा २५६ परिवार प्रभावित भएका छन् । सबैभन्दा बढी २० […]