नेपाली कांग्रेसले १५ औं महाधिवेशनमा प्रविधिलाई प्राथमिकता दिने

२१ असार, काठमाडौं । नेपाली कांग्रेसले आगामी १५ औं केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री र कागजविहीन (पेपरलेस) बनाउने निर्णय गरेको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियामा प्रविधिको उच्चतम प्रयोग गर्दै 'डिजिटलाइजेशन' वा विद्युतीय भोटिङ …