संकटमा पर्नसक्छन् १५ लाख मानिस, ३०० तालसहित १५० प्रजाति

RajdhaniDaily.com | पोखरा । पाल्पा रम्भाका दुर्गाबहादुर माझी (५२) लाई अब माछा मारेर जीविकोपार्जन गर्न पाइन्न कि भन्ने संशय छ । घरमुनिको कालीगण्डकी नदी पहिले झैं कलकल बगिरहदैन -