सामसङ नेपालले “सपनादेखि सम्भावनासम्म” नामक नयाँ अभियान सार्वजनिक गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदानलाई सम्मान गर्दै उनीहरूको परिवारलाई लक्षित गरी यो अभियान ल्याइएको कम्पनीले जनाएको छ। अभियानअन्तर्गत “Samsung Remit मा Benefit” नामक विशेष योजना सार्वजनिक गरिएको छ, जुन अप्रिल २४ देखि लागू हुनेछ। यस पहलमार्फत रेमिटेन्समा निर्भर परिवारलाई थप सुविधा र लाभ उपलब्ध गराउने […]