युवतीको खतरनाक जालमा यसरी मारिए सुर्खेतका स्मित प्रधान (भिडियोसहित)

घटनाको मुख्य योजनाकार भनिएकी १८ वर्षीया आकृति बुढासहित तीन जनाले प्रहरीसमक्ष अपराध स्वीकार गरिसकेका छन् । स्मितको हत्या निकै क्रुर तरिकाले भएको देखिन्छ ।