कांग्रेसमा दलको नेता चयनमा किचलो

२६ चैत, काठमाडौं । प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता नाघिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन । सभापति गगनकुमार थापाले सहमतिमा अघि बढ्न खोजेपछि दलको नेता चयनमा ढिलाइ भएको हो …