सरकारी जागिर छाडेर चलाए होटल, अहिले भयो ५ अर्बको ब्रान्ड

बसपार्कबाट पर्यटकलाई होटलसम्म ल्याउने उनको काम थियो। कहिलेकाहीँ पर्यटक खोज्न उनी रातभर बसपार्कमै बसे।