इरान–अमेरिका तनाव : पेन्टागनद्वारा सम्भावित आपरेशनको तयारी

अमेरिकी रक्षा विभाग पेन्टागनले इरानमा केही हप्तासम्म चल्ने सम्भावित सशस्त्र अभियानको तयारी गरेको छ ।