टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको सडकमा गीत गाइरहेको बालक अशोक दर्जीलाई संरक्षण दिएर ठूलो पर्दाको अभिनयसमेत गराए । ८ वर्षको टंकको संरक्षणमा अशोकले विद्यालयको शिक्षा, गायक र बालनायकको परिचय पाए । टंककै नेतृत्वको अभिनायमा अशोकको परिवारले झापामा घर पायो । अशोक भाइरल बन्नुअघि उनको परिवार दयनीय छाप्रोमा बस्थ्यो । टंकको […]