क्वारेन्टिनको संस्थागत स्वतन्त्रता : जैविक सुरक्षाको अपरिहार्य आवश्यकता
नेपाल जैविक विविधताको दृष्टिले विश्वका महत्त्वपूर्ण मुलुकमध्ये एक हो । हिमाल, पहाड र तराईसम्म फैलिएको भौगोलिक विविधता, जलवायुका फरक–फरक क्षेत्र, हजारौं प्रजातिका वनस्पति तथा कृषि प्रणालीले नेपाललाई विशिष्ट बनाएको छ । तर, यही विविधता नेपाललाई …