श्रम संस्कृति पार्टीमा सुदनका तर्फबाट प्रकाश उपाध्यक्ष, टीकाराम सचिव
३० वैशाख, काठमाडौ । श्रम संस्कृति पार्टीमा पूर्वमन्त्री सुदन किराती समूहले तीन पदाधिकारी पाएको छ।
पार्टी प्रवेश गर्दा नै किरातीलाई वरिष्ठ नेता दिने सहमति भएको थियो । अरु दुई पदाधिकारी पाएका किरातीका तर्फबाट प्रकाश विकल्प उपाध्यक्ष …