जनकपुरमा बालेनको सम्बोधनले प्रदेशको अधिकार पाउने आशा जागेको छ : मुख्यमन्त्री यादव

३० फागुन, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनकपुरमा रास्वपा बरिष्ठ नेता बालेन्द्र शाहले दिएको अभिव्यक्तिले अधिकार पाउने आशा जागेको बताएका छन् । शनिबार बिहान मधेश प्रदेश प्रहरी कार्यालयको व्यारेक तथा भान्छा घर भवनको निर्माणको …