चुनावमा साढे ७ लाख जना गृहजिल्ला जाँदा सुनसान बन्यो काठमाडौं

२०, फागुन, काठमाडौं । भोलि (फागुन २१) हुने प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट साढे ७ लाख जना बढी बाहिरिएका छन् । काठमाडौंमा रहेका मतदाता मतदान गर्न आफ्नै निर्वाचन क्षेत्रमा जानुपर्ने भएकाले उनीहरू गृहजिल्ला पुग्दा यहाँ …