सेयर बजारमा अन्तिम मूल्य तोक्ने नियम हटाउने बोर्डको तयारी

काठमाडौं। लगानीकर्ताको तीव्र विरोधपछि नेपाल धितोपत्र बोर्डले सेयर बजारमा अन्तिम १५ मिनेटको कारोबारको आधारमा मूल्य निर्धारण गर्ने नियम हटाउने तयारी गरेको छ। बोर्डले छ महिनाअघि लागू गरेको यो नियम अब आगामी कारोबार सत्रदेखि हटाउने गरी छलफल भइरहेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत चैत ७ गतेदेखि लागू गरेको नियमअनुसार, दिउँसो २ बजेर ४५ मिनेटदेखि […]