ओलीलाई तीन दिनभित्र घरमा भित्र्याउने महेश बस्नेतको दाबी

जेन–जी आन्दोलनपछि ज्यादा सक्रिय रहेका एमाले नेता महेश बस्नेतले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन दिनभित्र घरमा भित्र्याउने दाबी गरेका छन् ।