काठमाडौँ । लोक सेवा आयोगले स्वास्थ्य सेवा र इन्जिनियर सेवाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले शुक्रबार सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो । लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं १२०७८-१२०७९/०८०-८१ (खुला महिला), स्वास्थ्य सेवा, विविध समूह, रा.प.तृतीय श्रेणी, अप्टिसियन सहायक पदको लिखित नतिजा प्रकाशन गरिएको छ । […]