मधेश सरकारमा जनमतबाट पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दुई मन्त्री हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।  बिहीबार मुख्यमन्त्री सिंहले उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सकिल मियाँ अन्सारी र वन तथा वातावरणमन्त्री त्रिभुवन साहलाई पदमुक्त गर्दै वसन्तकुमार कुशवाहा र सञ्जयकुमार यादवलाई नियुक्त गरेका हुन् । कुशवाहालाई पर्यटन मन्त्रालयको जिम्मेवारी र यादवलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री […]