दलितप्रति अनुदार ठूला दल

७ माघ, काठमाडौं । राजनीतिक दलहरू मुलुकको नेतृत्व गर्ने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिएका छन् । तर उनीहरूले उम्मेदवार चयनमा जनसांख्यिक बनोटलाई उचित ध्यान दिन सकेको भेटिएन । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन …