सुनको मूल्य आज एकैदिन ५ हजार ५ सय रुपैयाँ बढ्यो : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा पाँच हजार पाँच सय रुपैयाँले बढेर २ लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल -