तस्बिरमा एमाले नयाँ नेतृत्वको शपथ

काठमाडौँ। नयाँ नेतृत्व चयन गर्दै नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन बिहीबार सकिएको छ। भक्तपुरको सल्लाघारीमा २७ मंसिरमा उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा भोलिपल्ट (२८ मंसिर) देखि सुरु भएको बन्दसत्रको आज (बिहीबार) औपचारिक समापन भएको हो। एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले अन्तिम मतपरिणाम घोषणा गरेका थिए। अन्तिम मत परिणाममा केपी ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय […]