चुनाव अलिकति सरोस्, त्यसअघि देश नवीन समझदारीको बाटोमा जाओस्– रवीन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले चुनावको मिति केही पर सर्नुपर्ने बताएका छन्।