२५९६ अंकमा झर्‍यो सेयर बजार, बढ्यो कारोबार

२० कात्तिक, काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्से २५९६ अंकमा झरेको छ । अघिल्लो दिन २६०७ अंकमा रहेको बजारको परिसूचक नेप्से आज ११.२९ अंक घटेको हो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ …