चोयाको नाङ्लो बुनेर जीविकोपार्जन

उनका अनुसार घरको दैनिक खर्च, छोराछोरीको पढाइ तथा गृहव्यवहारका सबै आवश्यकता यही पेसाबाट पूरा हुने गरेको सुनाउँछन्।