पाेखरा । नेपाली काँग्रेसको निवर्तमान सभपति शेर बहादुर समुहकाे १५ औं नियमित महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको अधिवेशन मंसिर ५ र ६ गते पोखरामा हुँदैछ । प्रदेश अधिवेशनको उद्घाटन देउवाले गर्नेछन् भने महाधिवेशन तयारी समितिका संयोजक शंशाक कोइराला लगायतका केन्द्रीय नेताहरुकोसमेत उपस्थिति रहनेछ । प्रदेश अधिवेशन नजिकिएसँगै पदाधिकारी पदका उम्मेदवारहरुको चर्चा हुन थालेको छ । प्रदेश […]