इन्जिनियरिङ समुदायको आवाज नजरअन्दाज नगरियोस्

कुनै पनि देशमा राजनैतिक परिवर्तनहरु सँगै निश्चित व्यवस्थामा विश्वस्त र प्रतिबद्ध रहँदै शासन प्रणाली अगाडि बढ्ने गर्दछ। नेपालमा विगतको दशकहरुमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आधारित रहेर संविधान जारी लगायतपश्चात ऐन कानुन  निर्माणको चरणमा प्रवेश गरेको …